वैज्ञानिक
Romanized: vaijnyaanika, vaijnyaanik, vaijnyanika, waijnyaanika
विज्ञानले आविष्कार गरेको; विज्ञानका सहायताले तयार भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
विज्ञानले आविष्कार गरेको; विज्ञानका सहायताले तयार भएको।
२.
विज्ञान जान्ने; विज्ञानवेत्ता।
३.
(नाम)
विज्ञानसम्बन्धी अध्ययन वा काम गर्ने व्यक्ति।