वैज्ञानिकीकरण

Romanized: vaijnyaanikikarana, vaijnyaanikikaran, vaijnyanikikarana, waijnyaanikikarana

ना. आधुनिक रूपले, विज्ञानसुहाउँदो गरी कुनै विधिविधान, व्यवस्था आदिलाई उपयोगी बनाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. आधुनिक रूपले, विज्ञानसुहाउँदो गरी कुनै विधिविधान, व्यवस्था आदिलाई उपयोगी बनाउने काम।

सम्बन्धित शब्दहरू