अर्थवैज्ञानिक
Romanized: arthavaijnyaanika, arthavaijnyaanik, arthavaijnyanika, arthawaijnyaanika
अर्थशास्त्री; अर्थबारेको विशिष्ट अध्ययन गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अर्थशास्त्री; अर्थबारेको विशिष्ट अध्ययन गर्ने व्यक्ति।
२.
भाषाशास्त्रमा अर्थविज्ञानसम्बन्धी विशेष ज्ञान भएको व्यक्ति।