भाषावैज्ञानिक
Romanized: bhaashaavaijnyaanika, bhaashaavaijnyaanik, bhaashaavaijnyanika, bhaashavaijnyaanika
भाषावैज्ञानिक (bhaashaavaijnyaanika) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
भाषावैज्ञानिक(१)
(नाम)
1.
भाषाको वैज्ञानिक; भाषासम्बन्धी शास्त्रसम्मत ज्ञान भएका व्यक्ति।
भाषावैज्ञानिक(२)
(विशेषण [संस्कृत])
१..
भाषाको गहन र वैज्ञानिक अध्ययन गरेको व्यक्ति; भाषाशास्त्री; भाषाविद्।
२..
भाषाविज्ञानसम्बन्धी; भाषाविज्ञानको।