जीववैज्ञानिक
Romanized: jivavaijnyaanika, jivavaijnyaanik, jivavaijnyanika, jivawaijnyaanika
जीवविज्ञानको विज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
जीवविज्ञानको विज्ञ।
२.
जीवविज्ञानसम्बन्धी।