अवैज्ञानिक

Romanized: avaijnyaanika, avaijnyaanik, avaijnyanika, awaijnyaanika

विज्ञानको ज्ञाता नभएको; विज्ञान नजान्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
विज्ञानको ज्ञाता नभएको; विज्ञान नजान्ने।
२.
विज्ञानसँग सम्बन्धित नभएको।
३.
वैज्ञानिक रीति वा सिद्धान्तबाट प्रतिपादन नभएको।

सम्बन्धित शब्दहरू