अवैधानिक
Romanized: avaidhaanika, avaidhaanik, awaidhaanika, avaidhanik
विधान वा संविधानको नियमअनुकूल नभएको; नियमविरुद्ध । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
विधान वा संविधानको नियमअनुकूल नभएको; नियमविरुद्ध ।