संवैधानिक

Romanized: samvaidhaanika, sanvaidhaanika, samvaidhaanik, samwaidhaanika

संविधानले निर्देश गरेअनुसारको; संविधानमा आधारित वा संविधानद्वारा सुरक्षित र व्यवस्थित; संविधान-अनुकूलको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
संविधानले निर्देश गरेअनुसारको; संविधानमा आधारित वा संविधानद्वारा सुरक्षित र व्यवस्थित; संविधान-अनुकूलको।

सम्बन्धित शब्दहरू