अवैध
Romanized: avaidh, awaidha, awaidh, abaidha
वैध नभएको; विधि वा विधानको प्रतिकूल; नियमविरुद्ध; कानुनविरुद्ध; अवैधानिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
वैध नभएको; विधि वा विधानको प्रतिकूल; नियमविरुद्ध; कानुनविरुद्ध; अवैधानिक।