अवैधकार्य
Romanized: avaidhakaarya, avaidhakaary, awaidhakaarya, avaidhakary
विधि नियमको परिधिभन्दा बाहिरको काम; नियमविपरीत काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विधि नियमको परिधिभन्दा बाहिरको काम; नियमविपरीत काम।