वैज्ञानिकता
Romanized: vaijnyaanikataa, vaijnyaanikata, vaijnyanikataa, waijnyaanikataa
ना. वैज्ञानिक हुनाको भाव वा अवस्था; विज्ञानसित सम्बन्ध रहेको वा भएको स्थिति; विज्ञानसितको सम्बद्धता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. वैज्ञानिक हुनाको भाव वा अवस्था; विज्ञानसित सम्बन्ध रहेको वा भएको स्थिति; विज्ञानसितको सम्बद्धता।