वैधानिकीकरण
Romanized: vaidhaanikikarana, vaidhaanikikaran, waidhaanikikarana, vaidhanikikaran
वैधानिक बनाउने काम वा प्रक्रिया; वैधीकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [वैधानिक+ई+करण]
1
वैधानिक बनाउने काम वा प्रक्रिया; वैधीकरण।