वैदिक
Romanized: vaidik, waidika, waidik, baidika
वेदसम्बन्धी; वेदको; वेदमा भएको; वेदमा भनिएको या बताइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
वेदसम्बन्धी; वेदको; वेदमा भएको; वेदमा भनिएको या बताइएको।
२.
(नाम)
वेद पढेको र त्यसैबाट आफ्नो निर्वाह गर्ने व्यक्ति।