यौन

Romanized: yaun, yauna

योनिसम्बन्धी; योनिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
योनिसम्बन्धी; योनिको।
२.
(नाम) पुरुष र स्त्रीको सम्पर्क; मैथुन ।

सम्बन्धित शब्दहरू