यौनिकता
Romanized: yaunikataa, yaunikat, yaunikata
यौन वा यौनिक व्यवहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [यौनिक+ता]
१.
यौन वा यौनिक व्यवहार।
२.
यौनको गतिविधि वा व्यवस्थापन।