वाचनिक
Romanized: vaachanika, vaachanik, vachanika, waachanika
वचनसित सम्बन्ध भएको; वचनको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
वचनसित सम्बन्ध भएको; वचनको।
२.
शब्दमा अभिव्यक्त; मौखिक।