वाचन

Romanized: vaachana, vaachan, vachana, waachana

बाच्ने, पाठ गर्ने वा पढेर सुनाउने काम; कथन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बाच्ने, पाठ गर्ने वा पढेर सुनाउने काम; कथन।
२.
विधायिका सभा, बैठक आदिमा कुनै विधेयक, प्रस्ताव आदि उपस्थित गर्दा हुने आवृत्ति वा पाठ।

सम्बन्धित शब्दहरू