वाचिक
Romanized: vaachika, vaachik, vachika, waachika
मुखबाट प्रकट गरिने; मौखिक; बकितम्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मुखबाट प्रकट गरिने; मौखिक; बकितम्।
२.
वाचासम्बन्धी; वचनको।
३.
(नाम)
वाणीका माध्यमले अभिप्राय प्रकट गरिने एक अभिनय।
४.
मौखिक समाचार।