वाची
Romanized: vaachi, vachi, waachi, wachi
व्यक्त गर्ने वा बुझाउने; बोधक; वाचक (जस्तै- नामवाची, विशेषणवाची, सङ्ख्यावाची इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
व्यक्त गर्ने वा बुझाउने; बोधक; वाचक (जस्तै- नामवाची, विशेषणवाची, सङ्ख्यावाची इ.)।