चिक

Romanized: chika, chik, cik, cika

बाँसको छेस्कैछेस्काले बुनेको झ्याल वा ढोकामा हालिने जालीको पर्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [तुर्की, तुर्केली]

1
बाँसको छेस्कैछेस्काले बुनेको झ्याल वा ढोकामा हालिने जालीको पर्दा।

सम्बन्धित शब्दहरू