चिक्ने
Romanized: chikne, cikne
कसैलाई बढ्ता अपमान गरेर गाली गर्दाको निम्न शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कसैलाई बढ्ता अपमान गरेर गाली गर्दाको निम्न शब्द।
२.
चिकाइ गर्ने; मैथुन ज्यादा गर्ने।