भ्याँक्ने

Romanized: bhyaamkne, bhyaankne, bhyankne, bhyamkne

बलजफती अँगालो हाल्ने; झट्कार्ने; गाँज्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बलजफती अँगालो हाल्ने; झट्कार्ने; गाँज्ने।
२.
(नाम) गालीमा प्रयोग गरिने शब्द।

सम्बन्धित शब्दहरू