छिँक्नु
Romanized: chhimknu, chhinknu, chinknu, chimknu
रुघाखोकी आदिले नाक खसखस गरेर हाच्छिउँ गर्नु; छिउँ गर्नु; छिँक्का निकाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [छिँक्का+नु]
1
रुघाखोकी आदिले नाक खसखस गरेर हाच्छिउँ गर्नु; छिउँ गर्नु; छिँक्का निकाल्नु।