भ्याँक्नु
Romanized: bhyaamknu, bhyaanknu, bhyanknu, bhyamknu
कुनै व्यक्ति वा वस्तुलाई हातले समातेर झट्कार्नु; दबाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत झम्पन+नु]
१.
कुनै व्यक्ति वा वस्तुलाई हातले समातेर झट्कार्नु; दबाउनु।
२.
गम्रड्ङ अँगालो हाल्नु, गाँज्नु।
३.
बलजफती गर्नु; जोरजुलुम गर्नु।
४.
धरपकड गर्नु; समात्नु ।