फाँक्नु
Romanized: phaamknu, phaanknu, faamknu, phanknu
मुखमा चिउरा, चामल, खट्टे आदिको फाँक मार्नु; फाँको हाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [फाँक+नु]
1
मुखमा चिउरा, चामल, खट्टे आदिको फाँक मार्नु; फाँको हाल्नु।