फाँक
Romanized: phaamka, phaamk, phaanka, faamka
मुखभरि हालिने चिउरा, खट्टे आदिको एक पटकको गाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ फाँको]
१.
मुखभरि हालिने चिउरा, खट्टे आदिको एक पटकको गाँस।
२.
मुखमा हालिने सुर्ती वा खैनीको एक पटकको अंश।