फाँके

Romanized: phaamke, phaanke, faamke, phanke

फाँके (phaamke) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

फाँके(१)

(नाम)
१..
ठुलो मुख भएको घैँटो।
२..
दुरानमा ठुला ठुला मुख भएका माटाका भाँडामा चिउरा, रोटी, कसार र धोतीसमेत राखी ढोग्ने चलन।
३..
नितम्ब ठुलो भएकी महिला।

फाँके(२)

(विशेषण)
1.
झुटो; वास्तविकता नभएको।

सम्बन्धित शब्दहरू