फाँकिनु
Romanized: phaamkinu, phaankinu, faamkinu, phankinu
फाँकिनु (phaamkinu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
फाँकिनु(१)
(अकर्मक क्रिया)
१..
अरूलाई मन परे पनि नपरे पनि अघि अघि सरेर कुरो गर्नु।
२..
धेरै जान्नेजस्तो भएर बतुरिनु।
फाँकिनु(२)
(कर्मवाच्य क्रिया [फाँक्+इ+नु])
1.
खट्टे, चामल आदिको फाँको हालिनु, फाँको मारिनु।