चिकित्सा

Romanized: chikitsaa, chikitsa, chikits, chikitshaa

निदान; रोगनिरूपण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
निदान; रोगनिरूपण।
२.
इलाज, उपचार; औषधी; दवाई

सम्बन्धित शब्दहरू