चिकित्साविज्ञान
Romanized: chikitsaavijnyaana, chikitsaavijnyaan, chikitsaavijnyana, chikitsavijnyaana
रोगको निदान गर्ने, रोग मीमांसा गर्ने र उपचार गरी निकोसमेत पार्ने एक विज्ञान तथा कला; चिकित्साशास्त्र;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
रोगको निदान गर्ने, रोग मीमांसा गर्ने र उपचार गरी निकोसमेत पार्ने एक विज्ञान तथा कला; चिकित्साशास्त्र; चरकसंहिता।