भाषाविज्ञान

Romanized: bhaashaavijnyaana, bhaashaavijnyaan, bhaashaavijnyana, bhaashavijnyaana

भाषाको उत्पत्ति, विकास, परिवार, संरचना, परिवर्तन आदिलाई सूक्ष्म किसिमले अध्ययन गरिने शास्त्र; भाषाशास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भाषाको उत्पत्ति, विकास, परिवार, संरचना, परिवर्तन आदिलाई सूक्ष्म किसिमले अध्ययन गरिने शास्त्र; भाषाशास्त्र।

सम्बन्धित शब्दहरू