आवाहक

Romanized: aavaahaka, aavaahak, aavahaka, avaahaka

प्रतिमा, मूर्ति आदिमा मन्त्रद्वारा देवदेवीको प्राण- प्रतिष्ठा गर्ने; आवाहन गर्ने; बोलाउने; डाक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
प्रतिमा, मूर्ति आदिमा मन्त्रद्वारा देवदेवीको प्राण- प्रतिष्ठा गर्ने; आवाहन गर्ने; बोलाउने; डाक्ने।

सम्बन्धित शब्दहरू