संवाहक
Romanized: samvaahaka, sanvaahaka, samvaahak, samwaahaka
संवाहक (samvaahaka) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
संवाहक(१)
(विशेषण [संस्कृत])
1.
ल्याउने, लैजाने; संवाहन गर्ने।
संवाहक(२)
(विशेषण/ नाम [सम्+वाहक])
१..
कुनै वस्तुलाई एक ठाउँबाट अर्को ठाउँ पुर्याउने; राम्ररी बोक्ने; भार वहन गर्ने; वाहक।
२..
सञ्चारक; सुचालक।