निर्वाहक
Romanized: nirvaahaka, nirvaahak, nirwaahaka, nirvahak
गुजारा गर्ने; जीविका चलाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
गुजारा गर्ने; जीविका चलाउने।
२.
जसोतसो काम चलाउने।