निर्वाह

Romanized: nirvaaha, nirvaah, nirwaaha, nirvah

गाँस, बास र कपासको न्यूनतम आवश्यकताको जसोतसो पूर्ति हुँदै गएको अवस्था; तडकभडक नगरीकन सामान्य रूपले चलेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गाँस, बास र कपासको न्यूनतम आवश्यकताको जसोतसो पूर्ति हुँदै गएको अवस्था; तडकभडक नगरीकन सामान्य रूपले चलेको जीविका ।
२.
कामचलाउ स्थिति; गुजारा।
३.
पालनपोषण; आश्रय।

सम्बन्धित शब्दहरू