निर्वाचक

Romanized: nirvaachaka, nirvaachak, nirvachaka, nirwaachaka

छानबिन गरेर चाहिएको व्यक्ति वा वस्तु चुन्ने; निर्वाचन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
छानबिन गरेर चाहिएको व्यक्ति वा वस्तु चुन्ने; निर्वाचन गर्ने।
२.
(नाम) चुन्ने व्यक्ति; निर्वाचन गर्ने वा गराउने अधिकारी।

सम्बन्धित शब्दहरू