पारवहन
Romanized: paaravahana, paaravahan, paarawahana, paravahan
कुनै पनि देशले उपभोग्य वस्तुहरू एक देशबाट अर्को देशमा ल्याउने वा लैजाने काम; कुनै देशले एउटा देश हुँदै अर्को… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै पनि देशले उपभोग्य वस्तुहरू एक देशबाट अर्को देशमा ल्याउने वा लैजाने काम; कुनै देशले एउटा देश हुँदै अर्को देशसँग गर्ने आयातनिर्यात।