परिवहन
Romanized: parivahan, pariwahana, pariwahan, paribahana
कुनै वस्तु एक ठाउँबाट अर्का ठाउँमा बोकेर लैजाने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तु एक ठाउँबाट अर्का ठाउँमा बोकेर लैजाने काम।
२.
मोटर, गाडा, जहाज आदिद्वारा एक ठाउँबाट अर्का ठाउँमा मालसामान सार्ने काम।
३.
तरल पदार्थका अणु तातेपछि चिसा अणुलाई तताउँदै लैजाने तरल पदार्थमा हुने तापको प्रसारण।