परिदहन
Romanized: paridahan, paridahana
बेसरी डढाउने काम; राम्ररी पोल्ने काम; परिदाह; परिदग्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बेसरी डढाउने काम; राम्ररी पोल्ने काम; परिदाह; परिदग्धि।
२.
आगो लगाउने काम; सल्काउने काम।