दहन

Romanized: dahan, dahana

पोल्ने भाव क्रिया वा प्रक्रिया; डाह; पोलाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पोल्ने भाव क्रिया वा प्रक्रिया; डाह; पोलाइ।
२.
आगो।

सम्बन्धित शब्दहरू