दह
Romanized: dah, daha
पानी गहिरिएर बनेको नदीको भाग; आहाल; पानी जमेको खाडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत हृद]
१.
पानी गहिरिएर बनेको नदीको भाग; आहाल; पानी जमेको खाडी।
२.
कुण्ड; पोखरी; तलाउ।