डहन

Romanized: dahan, dahana

आगो आदिको पोलाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दहन]

१.
आगो आदिको पोलाइ।
२.
पिर; कष्ट।

सम्बन्धित शब्दहरू