डहनु

Romanized: dahanu

आगो आदिको पोलाइका तोडले भित्रभित्रै डाह हुनु; भबाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत दहन]

१.
आगो आदिको पोलाइका तोडले भित्रभित्रै डाह हुनु; भबाउनु।
२.
बाँधेको ठाउँ धेरै कसिएर वा पाछेका ठाउँ र घाउखटिरामा पानी, पिप आदि भरिएर भित्र दुख्नु ।
३.
चिन्ता वा पिरका कारणले मनमा धेरै कष्ट हुनु ।

सम्बन्धित शब्दहरू