परिवहनखर्च
Romanized: parivahanakharcha, parivahanakharch, pariwahanakharcha, pariwahanakharch
सामानको ओसारपसारमा लाग्ने खर्च; ढुवानी खर्च; यातायात खर्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सामानको ओसारपसारमा लाग्ने खर्च; ढुवानी खर्च; यातायात खर्च।