तापसंवाहन
Romanized: taapasamvaahana, taapasanvaahana, taapasamvaahan, taapasamvahana
ताप वहन तथा प्रसरण हुने वा गर्मी तलमाथि सर्ने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ताप वहन तथा प्रसरण हुने वा गर्मी तलमाथि सर्ने प्रक्रिया।