तापस
Romanized: taapasa, taapas, tapas, taapasha
तपस्या गर्ने व्यक्ति; तपस्वी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तपस्या गर्ने व्यक्ति; तपस्वी।
२.
(विशेषण)
तपस्यासम्बन्धी; तपस्याको; तपस्यामा लागेको।