साहसिक
Romanized: saahasika, saahasik, sahasik, saahashika
साहस भएको; आँटी; साहसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
साहस भएको; आँटी; साहसी।
२.
निर्भीक, निडर।
३.
पराक्रमी; शक्तिशाली।
४.
क्रूर; निष्ठुर; निर्दय।