असाहसिक

Romanized: asaahasika, asaahasik, asahasik, asaahashika

आँट वा साहस नभएको; हिम्मतहारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
आँट वा साहस नभएको; हिम्मतहारा।

सम्बन्धित शब्दहरू