दुःसाहसिक
Romanized: duhsaahasika, duhsaahasik, duhsahasik, dusaahasika
साहस गर्न अनुचित तथा निष्फल हुने (कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
साहस गर्न अनुचित तथा निष्फल हुने (कार्य।
२.
अनैतिक तथा अधार्मिक कामकुरामा साहस देखाउने।
३.
(नाम)
चोर; डाँकू।
४.
अनैतिक वा दुश्चरित्र व्यक्ति; परस्त्रीगामी।