महासुख
Romanized: mahaasukha, mahaasukh, mahasukh, mahaashukha
ज्यादै ठुलो सुख; अत्यन्त सुख; पर्याप्त सुखचैन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ज्यादै ठुलो सुख; अत्यन्त सुख; पर्याप्त सुखचैन।
२.
बुद्धको एक विशेषण।
३.
मोक्ष।